Bezay's Weblog

अब त केही गरैाँ …
आदर्निय देश प्रेमी मित्रहरू, भारतीय हस्तक्षेप र ज्यादतीहरूको ठोस प्रमाणहरू प्रसस्त हुँदा पनि कथीत नेपाल सरकार प्रतिकारमा उत्रन र समस्याको दिर्घकालीन निकास खोज्नुको साटो उल्टै घटनाको खण्डन गर्दैछ र भारतलाइ सफाइ दिन खोज्दैछ । अन्य कथीत राजनितिक दलहरूको चरित्रहिनता पनि छर्लङगै छ । रस्ट्रियताको मुद्दामा एकजुट भएर प्रतिकर गर्ने बेलामा, बन्द, हड्ताल, चक्काजाम जस्ता असभ्य बिरोधको अभ्यास गरेर गरीब नेपालीको पेट भोको राख्ने, नेपाल, नेपाली र समग्र मानब बर्गको मुक्तीको निम्ती लड्नु पर्ने बेलामा नेपाली नेपाली लडाएर आफ्नो स्वार्थ पुरा गर्न खोज्ने, कुर्सी र सापटि शक्तिकोलागी शत्रुको पाउ मोल्ने, नेपालको भबिश्य निर्धारण गर्ने सधीं र सम्झैाताहरु भारतमा गर्नुको मतलब के हो ? यस्ता राजनितिक पार्टीहरूले कसरी आफूलाइ क्रान्तिकरी र नेपाली भनेर व्याखा गर्न सुहाँउछ ? वास्तवमा हामी सबै नेपाली पीडित नै छौ, हामीलाइ यी राजनितिक दलहरूले मूर्ख बनाइरहेका छन । र यो पिडा बाट मुक्त हुन सर्बप्रथम नेपाल मुक्ती हुन जरुरी छ । म यही बक्तब्य मार्फत समग्र साथीहरुलाई कसैको स्वार्थ पुरा गर्ने जालमा नफस्न आग्रह गर्दछु। हाल बिभिन्न भेषमा देशद्रोही तत्त्वहरू जताततै छरीएर बिभिन्न षड्यन्त्रहरू बुनिरहेको अवस्था छ र हामी सबै यस प्रति सचेतहुन आवस्यक छ । यी राजनितिक दलहरूको चरित्रहिनताले आज सम्पूर्ण नेपाली जनताको मनोबल गिराएको छ ।  बिगत ६० वर्ष देखि हामीले भोग्दै आएको हेपाइ, चेपाइ र दासत्व आज अन्तिम बिन्दुमा पुगेको छ । सम्मानित नेपाली जनताको सहनशिलताको सिमा भत्किसकेको छ । हामी अहीले अत्यन्त जटिल परिस्थितीबाट गुज्री रहेकाछैाँ, यस अर्थमा की आज हाम्रो अस्तित्त्व समाप्त पार्न हाम्रै देश भित्र नेपालीको भेषमा रहेका भारतीय दलालहरू र भारत लागि परेको छ । भारतले सिमा अतिक्रमण मात्र गरेको छैन, अन्तराषट्रिय संधी र नियमको उल्लङ्न गर्नुको साथै क्रुरताको पराकास्ट नागेर श्रीमानकै अगाडी श्रीमतीको बलात्कार, बु्वा आमाको अगाडी छेरीको बलात्कार र सम्मानित नेपाली जनतामाथी कुट पिट, यतना, धम्की लुटपाट जस्ता घोर अपराध गर्ने गरेका छन् । यो हाम्रो गर्व र इज्जतमाथी गरिएको सु्नियोजित प्रहार हो ।   अतः देश रोइरहेको यो अवस्थामा, देश बचाउन र हामी माथी हुने अत्याचारको प्रतिकार गर्न कथित नेपाल सरकार र राजनितिक दलहरू असफल भएकोले र जनता लाई यी दलहरू र यी पुराना नेता प्रति बिस्वास नभएको हुँदा देश बचाउने अभिभारा हामी यूवाहरूको काँधमा आइपरेको छ । हाम्रो अस्तित्त्व जोगाउन, बिकसित नेपाल स्थापना गर्न, नेपाली भएर गर्व गर्न पाउने अवस्था सृजना गर्न सम्पूर्ण सच्चा देशभक्त मित्रहरूलाइ यो देशभक्तहरूको पवित्र गठबन्धनमा सामेल भइ देश बचाउ अभियान सफल पार्न हार्दिक आग्रह गर्दछु ।

भारतको हस्तक्षेप बिरूद्द यूवा वक्तव्य
सम्मानित नेपाली जनताले आफ्नै भुमिमा मेहनत र पसिना बगाएर लगाएको बालीमा भारतीय जनावर चर्ने गरेको छ, र दुखले छाएको छाप्रोमा भारतीय पिचासहरूले नेपाली जनतालाइ तर्साएर, धपाएर ओत लाग्दै आएका छन । हाम्रो बुवा आमाहरूको बास खोस्ने, दिदि बहीनीहरु माथी बलात्कार गर्ने र हामी नेपालीको अस्तित्व समाप्त पार्ने उद्देश्यका साथ भारतीय साम्राज्यवादी सरकारको ठाडो निर्देशनमा भएको यो अमानविय क्रियाकलाको र सार्वभैामिकता माथीको हस्तक्षेपको म घोर भर्तसना गर्दछु ।

भारत नेपालमा स्थिर सरकार बनाउन नदिने, दिर्घकालीन बिकासका योजना र बिकासमुखी कार्यक्रम संचालन गर्न बाधा पुर्याउने, राजनितिमा उथलपुथल मच्चाउने, दाजु भाइ बिच झगडा गराउन उक्साउने, बिभिन्न नेपाली भेषमा रहेका भारतीय दलालहरू मार्फत नेपाललाइ बिखन्डनको दिशा तर्फ धकेल्ने र गृह युद्द तर्फ लगेर भारतीय सेना नेपालमा प्रबेश गराइ हाम्रो अस्तित्व समाप्त गर्ने षडृयन्त्र गर्दै आएको छ । नेपाललाई भारतीय नियन्त्रणमा राखी चीन बिरोधी आन्दोलन र चिन हेर्ने केन्द्रका रूपमा नेपाल रहोस भन्ने अमेरीका चाहान्छ । केही बर्ष यता भएका घटनाक्रम नै यसको प्रमाण हो । यी बिस्तारबादी, बिखन्डणकारीहरू नेपाल भित्र, बाहीर बिभिन्न रूपधारण गरी सक्रिय रहेको यस जटिल अवस्थामा हामी सम्पूर्ण नेपाली जनता सर्तक र सयंम हुन आवश्यक छ तर हाम्रो सहनशिलतालाइ कमजोरीको रूपमा बुझे त्यो भारत, अमेरीका र नेपाललाइ नामेट गराउन चाहाने जो कोहीको लागि पनि दुर्भाग्य हुनेछ ।

नेपाल सदैव भारत असल मित्र बनोस भन्ने चाहान्छ तर उस्को व्यवहारले उ निउँ खोज्ने काम गरिरहेको पुस्टी हुन्छ । वर्माको निरकुंश सैनिक सरकारलाइ समर्थन दिन सक्ने तर नेपालको सर्वमान्य संस्था र जननिर्वाचित सरकारहरूको बिरोध गर्ने चरित्रहीन भारत प्रति बिश्वास गरिराख्नु हाम्रोलागी घातक हुनेछ । भारतसगँ बिगतमा भएका सम्पूर्ण संधी र सम्झैाताहरू खारेज गर्दै बिकसित परिस्थिती अनुरूप अनुकल सम्झैाता गर्न नेपाल सरकार समक्ष माग गर्दछु । भारत सरकारले यस्ता अमानविय, अमर्यादीत क्रियाकलाप तत्काल बन्द नगरे, देश र जनता र मानव मुक्तीको निम्ती म लगाएत सम्पूर्ण यूवा वर्ग सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

बिश्व भर रहेका बुद्दिजिवि, राजनितिज्ञ, पत्रकार र सचेत मानव वर्गहरूलाइ राष्ट्रियताको सवालमा एक जुट हुन र आ आफ्नो स्थानबाट मुक्तीको लागि संघर्स जारी राख्न हार्दिक अपिल गर्दछु । नेपाल रहे मात्र नेपालीको अस्तित्व रहन्छ र नेपाल स्वतन्त्र रहे मात्र नेपाली स्वोतन्त्र रहन्छन ।

जय जनता,

बिजय खड्का,

(देशभक्त यूवा)

श्रीमतीलाई चार तल्ला माथिको झ्यालबाट खसाली दिएपछी ……
सिङ्गापुर, एजेन्सी

३६ बर्सिये जसन जन पोरटियोस, एक अष्ट्रेलियन नागरिकले आफ्नो थाइ श्रीमतीलाई चार तल्ला माथिको झ्यालबाट खसाली दिएपछी समुदायिक अदालतले उनलाई हत्त्याको प्रयासको अभियोगमा २५ महिना जेल सजाये सुनाएको छ ।

जसनले आफ्नो सालीलाई उनको स्तन देखाउन अनुरोध गरेपछी उनलाई श्रीमतीले गाली गरेकी थिइन।  सो अवस्थामा जसन मादक पदार्थ सेवन गर्दै टि.भी हेरिरहेका थिए । पछी लगभग बिहान २ बजे तिर जसन सरासर आफ्नो सुत्ने कोठामा गाई सुतिरहेकी श्रीमतीलाई टिपेर झ्याल बाट खसाली दिएका थिए ।

‘म सुतिरहेको थीएँ तर एक्कासी ठुलो आवाज अयो, जसन को बेड रुम खुल्ला थियो र मेरी दिदि त्याहाँ थीइनन र खेाज्दा मैले उनलाई तलको नालीमा भेटे, उनको टाउको, कान र मुखबाट रगत बगिरहेको थियो, जसन को साली ले भनिन’। सेा देख्ने बित्तिकै माथि आउदा जसन आफ्नो ब्याग प्याक गर्दै थिए, साली ले हस्पिटल लग्न गरेको अनुरोधलाई उनले अवसिकर गर्दै एरपोर्ट तिर गएका थिए तर केही समय पछी उनी फर्केर हस्पिटल पुगेका थिए र प्रहरीले उनलाई तेही नियेन्त्रणमा लिएको थियो ।

अतित र भविश्य विच म
उठेर छेउँकै बाथ्रूम जान शरीरले दबाब दिए ता पनी म यि दबाबलाई बेवास्ता गरिरहेको छु कारण; ओछ्यान न्यानो भाईसकेको छ र निदाउन आटेको छु। तर मेरो चलाख कानहरुले कुनै बच्चाको खुल्ला हासो सुन्दछु र मेरो निन्द्रा एकाएक भङ  भएको छ । मैले मन्द स्वोरमा ए फोर यापल, बि फोर बल र अरु अरु सुनिरहेको छु र म सुन्न बाध्य छु, न म बालक को हो चिन्दछु न उल्लाई म मेरो निन्द्रा बिगारेकोमा गाली गर्न मेरो बिबेकले मलाई  सिफारिस नै गर्दछ। म बिवस छु यि हँसोहरूलाई स्विकर्न। म कसरत गरिरहेको छु यी आवाजहरुलाई पनी बेवास्ता गर्दै  सपनाको भूमीमा अवतरन गर्न । म निदाउन सक्दिन अब शायद धेरै नै गून गून आउन थाल्यो, म ठ्म्यौन सक्दिन कून दीशाबाट यो आवाज अवतरित छ मेरो कान मा। यि बालकले मलाई कमजोर साबित गरेको हो या अफ्नो  आवाजलाई सक्तिशाली तर म एक्कासी ति सिसुले गून्जेको जुन त लाग्यो ताराले भन्ने गीत मलाइ मेरो अतित मा फर्काउँदछ। मलाई  ति ए बि सि हरुले मेरो ए.बि.सि कै दिनहरुमा पुर्याएको छ।

हो म फेरी एक पटक ति बालापन महसूस गर्न चाहन्छु, त्यसरी नै खुल्ला ह्रीदयले हास्न चाहान्छु , जुन र ताराहरूसँग खेल्ने कल्पना गर्न चाहान्छु। हो म आज कल्पना को रोलर कोस्टर मा बहकिरहेको छु । र लाग्दै छ मेरो सिद्दान्त र पुरुस्वार्थलाई मन मा उर्लिएका भावनाले लत्त्याएको छ । म आज मेरो सैसबकाल का साथी हरु लाई  गरिरहेको सम्झीँदै छु, धमिलिदै गएका ति यादहरु छरलङिदै छन। अब यो न्यानो ओछ्यान बाट यन्टर्टिका पुगेको महसुस गर्दैछु ।

भित्ता मा टिक टिक गरिरहेको घडीलाई नियाल्दछु र रात छिप्पेको सकेंत पाएको छु । अतितलाई सम्झेर म भवीस्य बिर्सन सक्दिन, भोली पनि छ मेरो जीवन। मेरा जिम्मेवारीहरुले मलाई कादापी क्षमा गर्ने छैन। म भबिस्से र अतितलाई सन्तुलित गरी ब्रतमनलाई अघी बढाउन चाहान्छु । तर म फेरी भोली को बारेमा सोच्दछु अनी फेरी अतित मै पुग्न चाहान्छु, जीवनलाई एक फेर फेरी त्यो मोडमा लान चाहन्छु जहाँ मैले गरेका गल्तीहरू लाई सच्याउन सकुँ र जीवनलाई अर्कै दीशा तर्फ लगुँ, तर यो मेरो चाहना मनको लड्डु घीउ सँग खाने कुरा जस्तै मात्र हो। तर यदी त्यो अवसर प्राप्त  भयेा भने पनि अन्तन्त फेरी अर्को एउटा मौका को भोगी भाईरहने छ हर मानब। मान्छे ले गल्ती गर्दछ र गल्ती लाई पछुताउनु मस्तिस्क र हृीदयलाई दिने बोझ मात्र हो।  जे भयो सो भयो र जे गयो सो पनि गयो, अबको बिकल्प भनेको जीवन जसरी प्रस्तुत हुन्छ त्यसरी नै यस सँग संघर्स गर्नु हो ।  अब समस्या को समाधान भन्दा बढी सदुपयोग गर्न प्रयत्नसिल रहनु पर्दछ। र ति अतितमा हराएका साथी र मौकाहरुलाई सम्झेर बियोगित हुनु भन्दा नयाँ नयाँ मोडमा भेटिएका साथीहरु वा प्राप्त भएका अवसरहरुलाई गूम्न नदिनु ले सम्भवत फेरी मलाई अतित मा फर्कने भन्दा भबिस्से तिर लमकन प्रेरित गर्ने छ ।

बंगलामुखी मन्दिरमा आगलागी भयेा …. लाखैाँ केा क्षती
पाटन स्थीत प्रसीद् वंगलामुखी मन्दिरमा गए रातदेखि आगलागी भएको छ। आगलागी करीब बीहान ७ बजे मात्र नीयनत्रण मा आएकेा थीयेा । आगलागीको सम्पूर्ण विवरण नआए ता पनि  मन्दिरभित्रकेा सबै समानहरू जलेको जानकारी प्रप्त भएकेा छ। आगलागीबाट सत्तरी लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको क्षति पुगेको छ।  लोडसेडिङपछि राति १२ बजे आएको वत्तिले विद्युत सर्किटमा गडबढी हुँदा मन्दिरमा आगलागी भएको थीयेा ।

त्याँहा रहेका काठका कलात्मक झ्याल, ढोका र बाहिरको च्यानल गेट समेत आगोले डढेको छ।  मन्दिरका धातुको मूर्तिहरु बाहेक सबै जलेका छन्।

आगलागी हुनासाथ स्थानीय व्यक्तीहरुले नियन्त्रणको प्रयास गरेका थिए। दमकल खवर गरे भन्दा एक घन्टा भन्दा ढिलो आएको थीयेा ।

बत्ती आयन बत्ती आयन किन आयन ?
नयाँ ईतिहास र नयाँ रेकर्ड्सहरु कायम गर्ने हाम्रो (चन्ड, प्रचन्ड, गिरिजा,सिरिजा, देउबा लेउबा, ज्ञानेन्द्र, फ्यानईन्द्र,थापा, सापा सबै जि लगायतका युवा भनिने बुडा नेताहरु सम्मको ) अभीयानमा हामीले एक सफलता प्राप्त गरेकाछैा । यो सदा रहने सक्रमन कालिन अवस्थामा नै यती ठुलो उपलब्धी हासिल गर्नु हाम्रोलागि अत्तेन्त मह्त्वोपूर्ण छ र भाईरहने छ।

बिज्ञानलाई नै चुनौती दिँदै, कल्पनाको संसारलाई वास्तविकतामा परिवर्तन गर्नु यो समग्र क्रान्तीकारी , अक्रान्तिकारी, सरकारी, तरकारी जे जे कारी र बीभीन्न मन्त्र, तन्त्रबादी, जे जे नाम भएका दलाल वा बवाल सबै नेताहरु आज गर्वले छाती फुलौदै चर्का चर्का स्वर निकालेर ठयाक्कै ५ हेा की ६ फीट माथि उफ्रेर करौदछन, कारण , आज बाँचेँका मध्ये कसैले नदेखेको १६ सताब्दीमा हामी पुगेको यो खुशीयली हो। यो एउटा साझा प्रयासकेा मेहनतको पारीनाम हो। यसमा सबै हर्सित छौ । हुनै पर्यो नि हैन त ?

‘अगुल्टो हल्लाउँदै आफैलाई खोजिरहेकेा जनता यो दुनियाँमा कतै नहोला तर हामी सँग छ, यसमा त झन हामी आफै अच्चमीत भएका छैाँ ‘ सरकार र अन्ने दल भन्छन। आफै हराउँदै आफै खोज्नु भनेको आफैलाई धेरै चोटि हराउनु मात्र होइन फेला पार्नु पनी हो अनी हराएको चीज फेला पर्नु राम्रो कुरा होइन र ?

अब त कमरेडहरु अर्को के चमत्कार व्याख्या गर्छन् भने, एत्रो बत्ती जाँदा पनि जनता चुपो लगेर बस्नुमा पनि षडयन्त्र छ भन्न पछी नपर्लान । जनता चुपो लागेर बसेकोमा सरकारलाई के को टाउको दु:खइ, उल्टै खुशी हुनु पर्ने होइन भन्ने सोच्नु हुन्छ भने ल सुन्नुस् किन सरकार जनता चूपो लागेर बसेकोमा दिकदार छ। अब कैले जनता सडकमा औंला अनी हत्त न पत्त स्वात्त तिब्बतको पर्खालबाट ल्वात् डिजेल प्लान्ट भित्रौला अनी ग्वाम्म कमिसन खाउँला भन्ने सोच्दै सपना सजाउन थालेको थियो तर जनता मरिगय आएनन त सडकमा । अब कून बाहानामा ल्याउने हो डिजेल प्लान्ट ? वा कून बाहानामा दक्षिण को सत्रु जस्तो मित्र सँग किन्ने हो आँफैले बेचेको बत्ती भनेर चमतकारै चमतकार भइरहेक छ , र पनी के गर्नु हामी खेलडी भाईकन पनि दर्सक बनेपाछी ? बोरु एसो सोच्ने, सरी गर्ने पेा हो कि देशको र आफ्नो लागि ? ल भन्नुस् है नलजाइकन।

लौ त कुर गर्यो कुरै को दु:ख वाक्क लाग्यो मेरो सेरो फेरो को गनथन गरेर फेरी फेरी मानमा अट्समटस गरेर बसेको भलाकुसारी गरौला बेला बखतमा हैत ।

Letter to deaf & blind and brain-dead minister !- बालबालिकाको हक हीत संरक्षण गर्ने बारेमा
Letter to deaf & blind and brain-dead minister !

श्री सम्माननीय मन्त्री ज्यू

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय

िसंहदरबार काठमाण्डौ

विषय ः बालबालिकाको हक हीत संरक्षण गर्ने बारेमा ।

महोदय

उपरोक्त सम्बन्धमा बालबालिकाहरु विभिन्न क्षेत्र र वर्गवाट धरै समय देखि शोषित हुँदै आएको कुरा सम्भवत यहाँलाई अवगत नै होला । राष्ट्र र समग्र विश्वको भविष्य आजका बालबालिका भएकोले उनीहरुको सुनौलो भविष्य निमार्णको निम्ती उनीहरुको उचीत संरक्षण हुन नितान्त अत्यावश्यक छ । उनीहरु प्रति हुने गरेको श्रम यौन वा अन्य कुनै पनि किसिमको शोषण प्रति सरकार मूखदर्शक भएर बसेकोमा हामी अत्यन्त दुखी भएका छौं । अत ः सभ्य सुन्दर गतिशील विकासमुखी भविष्यको निम्ति बालबालिकाहरुको हक हीत संरक्षण र उनीहरुको विकासको लागी विभिन्न किसिमको कार्यक्रम संचालन अपरिहार्य छ । चाडो भन्दा चाडो यस विषयमा सरकार कार्यदर्शी हुन्छ भन्ने कुरामा हामी विस्वस्त छौ । हामीले हाम्रा मागहरु यसै पत्र मार्फत पठाएका छौं । यस विषय प्रति सरकार सकारात्मक हुनेछ र हाम्रो मागहरु पूरा हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।

निवेदक

विजय खड्का

यूवा तथा बालबालिका सरोकार संस्था

मागहरु

क हकहीतको सम्बन्धमा

१ बालश्रम निर्मूल पारिनु पर्दछ ।

२ हाल विभिन्न घर कल कारखाना होटल इत्यादी मा रहेका बालश्रमीकहरुलाई सरकारले गाँस बास कपास शिक्षा स्वास्थ्य र मनोराजनको उचीत व्यवस्था गर्नु पर्दछ ।

३ बाल श्रम शोषण गर्ने उपर कडा भन्दा कडा कारबाही गरिनु पर्दछ ।

४ १६ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई नाबालक परिचय पत्रको व्यवस्था गरिनु पर्दछ ।

५ स्वास्थ्य र शिक्षा निशुल्क बनाईनु पर्दछ ।

६ बालबालिकाहरुलाई यातायात र मनोराजनमा ५०५ छुटको व्यवस्था गरिनु पर्दछ .

७ बालबालिकाहरुको मनोविज्ञान र आत्मसम्मानमा ठेस पुग्ने कुनै पनि किसिमको कार्यक्रम वा गतिविधिमा प्रतिबन्ध लगाईनु पर्दछ र उल्लङघन गर्ने उपर कारबाही गरिनु पर्दछ ।

८ उनीहरुलाई कुनैपनि जोखिमपूर्ण काम गर्न लगाउन हुँदैन र लगाउने र लगाउन प्रोत्साहीत गर्ने उपर कारबाही गरिनु पर्दछ ।

ख  शिक्षाको सम्बन्धमा

१ विद्यार्थीहरुलाई समानता र शिक्षामा एकरुपताको अवधारण लागु गरिनु पर्दछ ।

२ एक विद्यालय एक पोशाक निति लागु गरिनु पर्दछ ।

३ निशुल्क शिक्षा प्राप्तिको अवसर प्रदान गिरिनु पर्दछ ।

४ वैज्ञानिक व्यवहारिक जिवनपयोगी शिक्षा लागु गरिनु पर्दछ ।

५ शिक्षाविद जनसमुदाय एवंम् बुद्धिजीवीहरुसंग सल्लाह एवंम् परामर्श गरी शिक्षा क्षेत्रको आम ग्रामिण क्षेत्रमा सुधारको प्रयास तत्काल थालनी गरिनृु पर्दछ ।

६ किताव लगायत शिक्षाको निम्ति चाहिने अत्यावश्यक वस्तुहरु निशुल्क उपलब्ध गराईनु पर्दछ ।

७ निजी विद्यालयहरुलाई समुदायमा हस्तानतरण गरिनु पर्दछ ।

८ शिक्षालाई व्यापार बनाउने र यसमा विकृती ल्याउने उपर कारबाही चलाईनु पर्दछ ।

ग  सुविधा र सेवाको सम्बन्धमा

१ १६ वर्ष भन्दा मुनिका बालबालिकालाई नाबालक परिचय पत्रको व्यवस्था गरिनु पर्दछ ।

२ स्वास्थ्य र शिक्षा निशुल्क बनाईनु पर्दछ ।

३ बालबालिकाहरुलाई यातायात र मनोराजनमा ५०५ छुटको व्यवस्था गरिनु पर्दछ ।

४ परिआएको वखतमा उनीहरुको उचित संरक्षण र सुरक्षाको व्यवस्था गरिनु पर्दछ ।

घ  मनोविज्ञानको सम्बन्धमा

१ बालबालिकाहरुको मनोविज्ञान र आत्मसम्मानमा ठेस पुग्ने कुनै पनि किसिमको कार्यक्रम वा गतिविधिमा प्रतिबन्ध लगाईनु पर्दछ र उल्लङघन गर्ने उपर कारबाहि गर्नु पर्दछ ।

२ कुनै पनि किसिमको शारिरीक एवंम् मानसिक यातनालाई पूर्ण रुपमा प्रतिवन्ध लगाईनु

पर्दछ ।

३ सार्वजनिक स्थलहरुसंचार माध्यमहरुमा बालबालिकाहरुको मनोविज्ञानमा असर पर्ने कुनै पनि किसिमको कार्यक्रम तस्वीर आदीको प्रचार प्रसारमा प्रतिबन्ध लगाईनु पर्दछ ।

४ बालबालिकालाई िहंसा मुक्त वातावरणमा हुर्कने अवसर प्रदान गरिनु पर्दछ ।

ङ  आत्म निर्णयको सम्बन्धमा

१ कुनैपनि किसिमको दबाव प्रति प्रतिबन्ध लगाईनु पर्दछ ।

२ उनीहरुको रुचिको विषय पढ्न-लेख्न र अध्ययन गर्न पाउने उचित अवसरहरुको सिर्जना गरिनु पर्दछ ।

३ आफ्नो भविष्य प्रतिको निर्णय लिने अधिकार उनीहरु स्वयंममा निहीत हुने व्यवस्था लागू गरिनु पर्दछ ।

च समानताको सम्बन्धमा

१ सम्पूर्ण बालबालिकाहरुलाई समान एवंम् सम्मानजनक व्यवहार गरिनु पर्दछ ।

२ जातभात वर्ग लिङ्ग धनी-गरीव वा कुनै पनि आधार वा वाहानामा भेदभाव र दुरव्यवाहार गर्ने उपर कारबाही चलाइनु पर्दछ ।

छ अतिरीक्त विकासको सम्बन्धमा

१ बालबालिकाहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र यसको उचित सदुपयोगको लागि विभिन्न कार्यक्रमहरु संचालन एवं उचित अवसरहरु प्रदान गरिनु पर्दछ ।

२ संचार माध्यममा बालबलिका हकहित र अधिकार सुसुचित गर्ने प्रसस्त कार्यक्रमहरु संचालन गरिनु पर्दछ ।

Children & Education
Those political leaders who were said to be on the streets during the mass protest against the active monarchy few years back are now well seated in chair of the ministries and other majors departments of the nation but they left their promises and words on the street. But here in this issue I would like to be specific on children and education matter and the hopeless people.

Here is clear example no 1: Those who has been able to step school are forced to pay high fee bills for low quality, unpractical and 70% useless education and get big smack for every genuine questions. A child of 45 kg has to carry 20 kg of books and out of 20 17 kg is unnecessary books that has been sold by the school. Parents are facing difficulties sending their children to school as huge amount of their income goes to keep their children in school. Now this  causes lack of  supply on proper basic needs of the family which forms a family conflict.  School here are absolutely place to waste the money to meet the friends and learn stupid idea and of course, one thing for sure that always hits the student’s mind – “PAY THE BILL ON TIME ELSE YOU WILL NOT BE ABLE TO ATTEND THE EXAMINATIONS or NO REPORT CARD WILL BE or YOU WILL BE SUSPENDED  etc…” Now, family conflicts and pressure and torture given by school attacks the children’s psychology  which will lead children in drug addiction and other criminal activities. The actual scene of the school and education system here shows that they are motivating students towards the wrong direction.

Example number 2 : Still more than 7000 children are living under the open sky. Many are being used in extremely dangerous field including factories, war, sexual abuse.  The causes I mentioned above is also a cause that brings children in the street. From my experience, basically the big stick, scold, threaten, pressure given by the school, family, friends are the major causes that isolate children.  Anyway, most of us have seen the fact and know what I just explained.

Despaired People: we made ladder of our hands to reach the leaders to the chair hoping that they would be responsible for us but not even thank we got – shaking is far beyond. But nothings seems so right. This is the common feelings of despair we all have.  We are left where we were and we have been betrayed again.

Next Step : What do we do next ? keep on blaming the irresponsible government ? Regretting for believing such lairs ? No, we should be self motivated and we should  throw old hat and move ahead to achieve our common goal. We must not back step or remain at same  to move ahead. lets do together !

School Notice

1. Pay the bills

2. Having electricity caught off or suffering from lack of water? Don’t worry our school has laundry with well pressed service.

3. Smoking & drinking is not allowed in the school but we have smoker section just few minute walk from the school.

3. Those who has longer than 2 inches hair will be charged Rupees 100 , 30 for the barber and 50 Rupees for school account and Rs 20 to publish this notice.

4. No cell phones allowed – We provide card and coin phone service. You may buy cards at the desk.

5. Sex is not bad thing and is natural desire so we sell different verities of condoms.

6. Practice makes man perfect – Carry 20 kg books every day and be a professional potter or may help you to join British Gurkha Army.