• This is the home page widget area. You can use this space to add an introductory message to your blog with a Text Widget or add any other widget here.

यो रात मनपर्छ

रात सुन्य छ, मलाई यो सुन्यता मनपर्छ दिनको कोलाहलमा हराएको म आँफैलाई भेट्ने गर्छु म यो रातमा गनतब्य हिँडदा ठेस खाएका औंलाहरुले बिश्रामको आनन्द पाएको छ सुन्दै छु यो धड्कनलाई सुन्दै छु यो सासलाई रात अन्धकार छ, मलाई यो अन्धकार मनपर्छ दिनमा बन्धनले बधिँएको यात्री म रातको सपना म मातियेको छु सिमाना बिनाको कल्पनामा आफ्नै … Read more

अब त केही गरैाँ …

आदर्निय देश प्रेमी मित्रहरू, भारतीय हस्तक्षेप र ज्यादतीहरूको ठोस प्रमाणहरू प्रसस्त हुँदा पनि कथीत नेपाल सरकार प्रतिकारमा उत्रन र समस्याको दिर्घकालीन निकास खोज्नुको साटो उल्टै घटनाको खण्डन गर्दैछ र भारतलाइ सफाइ दिन खोज्दैछ । अन्य कथीत राजनितिक दलहरूको चरित्रहिनता पनि छर्लङगै छ । रस्ट्रियताको मुद्दामा एकजुट भएर प्रतिकर गर्ने बेलामा, बन्द, हड्ताल, चक्काजाम जस्ता असभ्य … Read more

भारतको हस्तक्षेप बिरूद्द यूवा वक्तव्य

सम्मानित नेपाली जनताले आफ्नै भुमिमा मेहनत र पसिना बगाएर लगाएको बालीमा भारतीय जनावर चर्ने गरेको छ, र दुखले छाएको छाप्रोमा भारतीय पिचासहरूले नेपाली जनतालाइ तर्साएर, धपाएर ओत लाग्दै आएका छन । हाम्रो बुवा आमाहरूको बास खोस्ने, दिदि बहीनीहरु माथी बलात्कार गर्ने र हामी नेपालीको अस्तित्व समाप्त पार्ने उद्देश्यका साथ भारतीय साम्राज्यवादी सरकारको ठाडो निर्देशनमा भएको … Read more

श्रीमतीलाई चार तल्ला माथिको झ्यालबाट खसाली दिएपछी ……

सिङ्गापुर, एजेन्सी ३६ बर्सिये जसन जन पोरटियोस, एक अष्ट्रेलियन नागरिकले आफ्नो थाइ श्रीमतीलाई चार तल्ला माथिको झ्यालबाट खसाली दिएपछी समुदायिक अदालतले उनलाई हत्त्याको प्रयासको अभियोगमा २५ महिना जेल सजाये सुनाएको छ । जसनले आफ्नो सालीलाई उनको स्तन देखाउन अनुरोध गरेपछी उनलाई श्रीमतीले गाली गरेकी थिइन।  सो अवस्थामा जसन मादक पदार्थ सेवन गर्दै टि.भी हेरिरहेका थिए … Read more

अतित र भविश्य विच म

उठेर छेउँकै बाथ्रूम जान शरीरले दबाब दिए ता पनी म यि दबाबलाई बेवास्ता गरिरहेको छु कारण; ओछ्यान न्यानो भाईसकेको छ र निदाउन आटेको छु। तर मेरो चलाख कानहरुले कुनै बच्चाको खुल्ला हासो सुन्दछु र मेरो निन्द्रा एकाएक भङ  भएको छ । मैले मन्द स्वोरमा ए फोर यापल, बि फोर बल र अरु अरु सुनिरहेको छु … Read more

बंगलामुखी मन्दिरमा आगलागी भयेा …. लाखैाँ केा क्षती

पाटन स्थीत प्रसीद् वंगलामुखी मन्दिरमा गए रातदेखि आगलागी भएको छ। आगलागी करीब बीहान ७ बजे मात्र नीयनत्रण मा आएकेा थीयेा । आगलागीको सम्पूर्ण विवरण नआए ता पनि  मन्दिरभित्रकेा सबै समानहरू जलेको जानकारी प्रप्त भएकेा छ। आगलागीबाट सत्तरी लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको क्षति पुगेको छ।  लोडसेडिङपछि राति १२ बजे आएको वत्तिले विद्युत सर्किटमा गडबढी हुँदा … Read more

बत्ती आयन बत्ती आयन किन आयन ?

नयाँ ईतिहास र नयाँ रेकर्ड्सहरु कायम गर्ने हाम्रो (चन्ड, प्रचन्ड, गिरिजा,सिरिजा, देउबा लेउबा, ज्ञानेन्द्र, फ्यानईन्द्र,थापा, सापा सबै जि लगायतका युवा भनिने बुडा नेताहरु सम्मको ) अभीयानमा हामीले एक सफलता प्राप्त गरेकाछैा । यो सदा रहने सक्रमन कालिन अवस्थामा नै यती ठुलो उपलब्धी हासिल गर्नु हाम्रोलागि अत्तेन्त मह्त्वोपूर्ण छ र भाईरहने छ। बिज्ञानलाई नै चुनौती दिँदै, … Read more

Letter to deaf & blind and brain-dead minister !- बालबालिकाको हक हीत संरक्षण गर्ने बारेमा

Letter to deaf & blind and brain-dead minister ! श्री सम्माननीय मन्त्री ज्यू महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय िसंहदरबार काठमाण्डौ विषय ः बालबालिकाको हक हीत संरक्षण गर्ने बारेमा । महोदय उपरोक्त सम्बन्धमा बालबालिकाहरु विभिन्न क्षेत्र र वर्गवाट धरै समय देखि शोषित हुँदै आएको कुरा सम्भवत यहाँलाई अवगत नै होला । राष्ट्र र समग्र विश्वको … Read more

Children & Education

Those political leaders who were said to be on the streets during the mass protest against the active monarchy few years back are now well seated in chair of the ministries and other majors departments of the nation but they left their promises and words on the street. But here in this issue I would … Read more

Follow

Get every new post delivered to your Inbox.